• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०१:०१

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया