• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा खसाल्यो ४० टन बम

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार १०:५४

अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम ९४० टन० बम खसालेको छ ।अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी०ले जनाएको छ ।

राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो ।
कान्तिपुर दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया