• २१ जेठ २०८३, बिहीबार
  • ३:४७ बेलुका

दसैँको टीकाको साइत : बिहान १० बजेर ३५ मिनेटमा

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०२:१४

काठमाडौँ, यस वर्षको असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले जनाएको हो ।

त्यस्तैगरी घटस्थापनाको साइत असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया