• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

नेकपा सचिवालय बैठक स्थगित

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार १०:१५

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । सचिवालय बैठक आव्हान भएको केहीबेरमा फेरि स्थगित गरिएको हो । अर्काे बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ।

सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।

Kamana Sewa

प्रतिकृया