सूर्यविनायक नपाका १० वटै वडामा तरुण दलको संगठन विस्तार
प्रकाशित मिति
२०७६ भाद्र ११ गते, बुधबार ०१:३३
भक्तपुर, नेपाल तरुण दल भक्तपुरले सूर्यविनायक नगरपालिकाको १० वटै वडामा संगठन विस्तार गरेको छ । १० वटा वडा रहेको सूर्यविनायकमा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले संगठन निर्माण गर्नु भएको हो ।
ती वडा कार्यसमितिहरू विभिन्न सामाजिकका साथै रचनात्मक कामहरूमा सक्रिय हुन थालेका छन् । नेपाल तरुण दल भक्तपुरको अध्यक्षमा राजु थापा आउनेवित्तिकै संगठन निर्माण र नेपाली कांग्रेसलाई सहयोग हुने रचनात्मक कार्यक्रमको सुरुवात गर्नु भएको हो ।

वडामा विस्तार भएका संगठन

वडा नम्बर १ मा
अध्यक्ष – सुनिल थापा
उपाध्यक्ष – सुभाष चौलागाइँ
सचिव – महेश राउत
कोषाध्यक्ष – सुदीप राउत
सहसचिव – गणेश कार्की
वडा नम्बर २ मा
अध्यक्ष – प्रकाश महर्जन
उपाध्यक्ष – राजेन्द्र श्रेष्ठ
सचिव – नवीन केसी
कोषाध्यक्ष – प्रवीन रानाभाट
सहसचिव – किशोर रानाभाट
वडा नम्बर ३ मा
अध्यक्ष – मन्दीप थापा
उपाध्यक्ष – निश्चल श्रेष्ठ
सचिव – सानुभाई बस्नेत
कोषाध्यक्ष – निराजन भट्टराई
सहसचिव – समीर श्रेष्ठ
वडा नम्बर ४ मा
अध्यक्ष – उज्वल राजथला
उपाध्यक्ष – शेखर सुवेदी
सचिव – आयुष न्यौपाने
कोषाध्यक्ष – सविता लामा
सहसचिव – अनिल न्यौपाने
वडा नम्बर ५ मा
अध्यक्ष – शिव जोशी
उपाध्यक्ष – अप्सरा ढुंगेल
सचिव – सुदीप अर्याल
कोषाध्यक्ष – उर्मिला राउत
सहसचिव – करुणा भण्डारी
वडा नम्बर ६ मा
अध्यक्ष – सविन देउजा
उपाध्यक्ष – महिम लामा
सचिव – कृष्णसुन्दर कर्मचार्य
कोषाध्यक्ष – रामदेवी राजथला
सहसचिव – अजय ध्वोजु
वडा नम्बर ७ मा
अध्यक्ष – दुर्गेन्द कोजु
उपाध्यक्ष – विनोद विष्ट
सचिव – दीपक बागतेन
कोषाध्यक्ष – भुपेन्द्र नगरकोटी
सहसचिव – रीया थापा
वडा नम्बर ८ मा
अध्यक्ष – रविन्द्र थापा मगर
उपाध्यक्ष – रमेश तामाङ
सचिव – दिनेश लामा
कोषाध्यक्ष – एलिना केसी
सहसचिव –राम बुढाथोकी
वडा नम्बर ९ मा
अध्यक्ष – भगवान खत्री
उपाध्यक्ष – रुपेन्द्र खत्री
सचिव – विनोद शर्मा
कोषाध्यक्ष – सुजन थापा
सहसचिव –महेश केसी
वडा नम्बर १० मा
अध्यक्ष – पारसमणि पाकुर
वरिष्ठ उपाध्यक्ष – नितेश देउजा
उपाध्यक्ष – रामभक्त कार्की
सचिव – विवेकबहादुर बस्नेत
कोषाध्यक्ष – विभुषण नगरकोटी
सहसचिव – करण खड्का





प्रतिकृया