• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

सर्लाही घटनाबारे छानविनको माग गर्दै बिपक्षी दलहरुले गरे संसद बैठक अवरुद्ध

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०२:४१

काठमाडौं,सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गरेका हुन् ।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

Kamana Sewa

प्रतिकृया