• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

विप्लव समूहका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०५:१७

मोरङ, नेत्रविक्रम चन्द विप्लवु नेत्रृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार मोरङको केराबारी गाउँपालिका–३ का ४५ वर्षीय दीपक राईलाई सोही ठाउबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनु भयो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसंधान भईहेको प्रहरीले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया