• ४ साउन २०८३, सोमबार
  • १:२५ बिहान

चोरीको मोबाइलसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०३:५५

भक्तपुर, मध्यपुर थिमिनगरपालिका वडा नं.१ लोकन्थलीबाट मोबइल चोरी गर्ने तीन पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त ठिमिले प्रकाउ गरेका हो ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका बस्ने रामेछापका २२ वर्षिय अमित कार्की र २० वर्षिय लक्ष्मण थापा रहेका छन् ,त्यस्तै गरी मध्यपुर थिमिनगरपालिका वडा नं.७ धुन्चेपाखाबाट मोबइल चोरी गर्ने हरीवन नगरपालिका वडा नं. ८ सर्लाहीका २८ वर्षिय राजु परियरलाई पनि महानगरीय प्रहरी वृत्त ठिमिले पक्राउ गरेको छ र उनी संग एक थान मोबाइल फोन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया