• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

नेकपा सचिवालय बैठक आज बस्दै

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार १२:०१

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बस्ने बैठकले एकता प्रक्रियाले पूर्णता पाएको घोषणा गर्ने बताइएको छ ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

Kamana Sewa

प्रतिकृया