• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

मारुनीको दोस्रो गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ११:५३

काठमाडौं, बहुप्रतिक्षित नेपाली चलचित्र ‘मारुनी’ को दोस्रो गीत ‘सक्दिन म बाँच्न’ नामक गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको पहिलो गीत ‘जाम न माया जाम’ बोलको गीत सर्वाधिक रुचाईएको गीत हो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का, रेविका गुरुङलगायतको मुख्य भूमिका रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया