‘मिस लिटिल आइडल २०१९’को तयारी सुरु
प्रकाशित मिति
२०७६ श्रावण ५ गते, आईतवार १२:०१
काठमाण्डौ,विगत ९ वर्ष देखि प्याब्सन काठमाण्डौ र एक्सन इन्टरटेनमेन्टको संयोजकतामा मिस लिटिल आइडल आयोजना हुदै आएको छ । यस वर्ष हुने १० औँ संस्करण ‘मिस लिटिल आइडल २०१९’ प्रतियोगीताको तयारी सरु भएको छ भनी आज प्याब्सन काठमाण्डौ र एक्सन इन्टरटेनमेन्टले प्रेस विज्ञप्ती निकालेको छ ।
विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुमा गुण्स्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्नको लागि यस प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत देशभरका ८ वर्ष देखि १३ वर्ष उमेरका समुहका, कक्षा चारदेखि कक्षा आठ सम्मका बालिका सहभागी हुन सक्ने छन् । प्रतियोगीलाई तीन साता प्रशिक्षण दिइने छ । अन्तिम प्रतियोगिता परिचय राउण्ड, कल्चरल राउण्ड,स्पिच राउण्ड ,टप टेन राउण्ड र टप ५ राउण्ड गरी पाँच चरणमा प्रतिस्पर्धा हुने छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ







प्रतिकृया