• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

ओपोले एफ ११ ‘ज्वेलरी ह्वाइट’ रंगमा सार्वजनिक

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०५:०८

एजेन्सी, वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ। पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो। यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ। तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर मायाँ पाउनेमा कम्पनी विश्वस्त रहेको छ।

सार्वजनिक भएसँगै एफ११ सिरिजका स्मार्टफोनलाई नेपाली बजारमा कम प्रकास भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्राविधिहरुका लागि निकै सराहना तथा मायाँ प्रदान गरिएको छ। फोनमा उपभोक्तालाई सहज तथा त्रुटी रहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ।

Kamana Sewa

ओपोको एफ११ सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ । नयाँ सिरिजले मोबाइल फोन्सका साथै ओपोलाई समेत ‘सेल्फी एक्स्पर्ट’बाट ब्रिलियन्ट ‘पोट्रेट ईन लो लाइट’का रुपमा स्तरोन्नती गरिदिएको मानिन्छ।

Classic Tech Desktop

प्रतिकृया