भानुभक्त जन्म जयन्तीमा कविता वाचन प्रतियोगिता : N–PABSAN
प्रकाशित मिति
२०७६ असार २४ गते, मंगलवार ०७:०८
काठमाण्डौ,राष्ट्रिय निजि तथा आवसीय विद्यालय एसोसियन नेपाल(N–PABSAN)ले भानुभक्त आचार्यको जन्म जयन्तीको अवसारमा कविता वाचन प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ । विगत लामो समयदेखि गर्दे आएको नेपाली भाषा,साहित्य र कलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यका यस कार्यक्रमको आयोजना गरिएको हो ।
कविता वाचन प्रतियोगितामा N–PABSAN अन्र्तगत काठमाण्डौ भरीका कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थी सहभागी हुन पाउने र यस कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक प्रेम कुमार भुजेलले जानकारी दिनु भयो । यो कार्यक्रम असार २९ गते आईतबार विहान १० बजे देखि दर्शना स्कुल कागेश्वरी मनोहरा– ०९ मा हुने जानकारी भुजेलले दिनु भयो । N–PABSAN का राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोट, काठमाण्डौ जिल्लाका लागि विष्णु पराजुली हुनु हुन्छ ।
थाप जानकारीका लागि सुचना









प्रतिकृया