• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

सोमबार आजको सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ११:३४

काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको मूल्य र आज (सोमबार)को मूल्य बराबर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ ।तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, भने चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाकारी दिएको छ ।

प्रतिकृया