• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

आइतबार आजको सुनचाँदी मूल्य

प्रकाशित मिति

२०७६ असार २२ गते, आईतवार ११:४४

काठमाडौं, आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।बजारमा आज छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनारी दिएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया