• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०९:५७

काठमाडौं । गायिका निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो ।
गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडियोलाई सुनिल शाहीले छायाकन गरेका छन् । भिडियोमा किशोर गौतम र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् ।

प्रतिकृया