• ४ साउन २०८३, सोमबार
  • १:०७ बिहान

काम बन्द गरी होटल हायातका कर्मचारी आन्दोलनमा

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०१:१३

काठमाडौं । कर्मचारीहरुलाई तलब दिए पनि बिदा लगायत अन्य सेवासुविधा नदिएको भन्दै यतिबेला पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

होटल हायातमा काम गर्ने कर्मचारीहरुले श्रम ऐन अनुसार बिदा तथा अन्य विभिन्न सेवासुविधा नपाएकाले आन्दोलनमा उत्रिएको बताइएको छ ।

Kamana Sewa

होटलले कर्मचारीहरुको मागको सुनुवाइ नगरे आफूहरु कडा आन्दोलनमा जाने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया