• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

‘नाईं नभन्नू ल ५’ युट्युबमा सार्वजनिक

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार १२:३३

विकास आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ ।

उक्त फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Kamana Sewa

प्रतिकृया