• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय २४ कार्वाहीमा

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ११:४६

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय २४ जना सवारी चालकलाई मंगलबार काठमाडाँै उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कार्वाही गरेको छ ।

जसमा लेन उल्लंघन गर्ने २६२ जना, जथाभावी सवारी साधन पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने ८२ जना, ढोका खुल्लै राखेर सार्वजनिक सवारी चलाउने ६५ जना र अनावश्यक हर्न बजाउने ५४ जना सवारी चालक रहेका छन् ।

Kamana Sewa

यस्तै मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४९ जना ट्याक्सी चालकलाई पनि ट्राफिक प्रहरीले कार्वाही गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया