‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो’ भन्दै विद्यार्थीद्धारा विरोध र्याली
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार १२:५९
भक्तपुर, भक्तपुर नेशनल प्याब्सन, भक्तपुरको आयोजनामा भारतको विस्तारवादको विरुद्धमा विद्यार्थीले विरोध र्याली निकालेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय, नेपाल भक्तपुरका अध्यक्ष जीबि खड्काले भारतीय विस्तारवादका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले यो विरोध र्याली गरिएको बताउनुभयो ।

भारतद्वारा नेपाली भूमि अतिक्रमणको विरुद्धमा ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो’ भन्ने ब्यानरका साथ विद्यार्थीले भक्तपुरको दत्तात्रयदेखि दुधपाटीसम्म र्याली गरिएको थियो । उक्त र्यालीमा १६ विद्यालयका २५ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया