काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार १०:३७
४ साउन २०८३ काठमाडौं- काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। कोठाभित्रबाट दुर्गन्ध आएपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल माछापोखरीमा बस्दै आएकी निशा सुनुवार हुन्।
प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक रूपमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारण खुलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Related
Recent News
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
- कीर्तिपुरमा जलेको गाडीभित्र पुरुषको शव फेला
- प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- भूमिहीन र सुकुमबासीलाई अन्तिम मौका: जग्गाका लागि ३५ दिनभित्र निवेदन दिन सरकारको आह्वान
- सुनको मूल्य फेरि उकालो
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया