प्रतिनिधिसभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस
प्रकाशित मिति
२०८३ असार १४ गते, आईतवार ०२:५८
१४ असार २०८३ काठमाडौं- महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ। आइतबार सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन्।
संवैधानिक व्यवस्थाअनुसार महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेश गरिएको हो। अब उक्त प्रतिवेदन आवश्यक अध्ययन तथा छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रक्रिया अघि बढ्नेछ।

Related
Recent News
- आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट प्रक्रिया सम्पन्न
- गृहमन्त्री गुरुङको बारा–पर्सा सीमामा छड्के अनुगमन
- रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२
- मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
- प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
- प्रतिनिधिसभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित
- प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, राष्ट्रहितमा थियो कि थिएन ? : सांसद राई
- विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग, प्रधानमन्त्रीको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान
- प्रतिनिधि सभामा उठ्यो रास्वपाका बाल सदस्यको विषय, कांग्रेसले गरायो ध्यानाकर्षण




प्रतिकृया