• १३ असोज २०८३, मंगलबार
  • ९ः२३ राती

प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ०३:०४

१४ असार २०८३ काठमाडौं- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आइतबारको बैठकमा आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

National Life

स्थगित बैठक पुनः सुरु भएपछि पूर्वसांसद तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया