सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो
प्रकाशित मिति
२०८३ श्रावण २९ गते, शुक्रबार १०:५९
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ तोकिएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ९० रुपैयाँले घटेर आज ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Recent News
- घरटहरा भत्काएर विस्थापित हिरालालको मृत्यु : छानबिन र क्षतिपूर्तिसहित १२ बुँदे माग
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथ
- सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो
- किशोर श्रेष्ठलाई थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
- हिमालयन बैंकको नाफा १०४१ प्रतिशत उकालो, ब्याज आम्दानी भने घट्यो
- सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, २ अर्ब ९ करोड पुग्यो
- प्राइम बैंकको नाफा २८ प्रतिशतले बढ्यो, ४ अर्ब ११ करोड रुपैयाँ पुग्यो
- पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप
- मुख्यमन्त्री शाहले दिए राजीनामा
- आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया