नेप्से सामान्य बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०३:१०
२६ साउन २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा पुगेको छ । आज ३४० कम्पनीका ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा ६ उपसूचक बढ्दा ७ उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सर्वाधिक बढेको छ ।

मंगलबार १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

Related
Recent News
- सडक दुर्घटना घटाउन सडक सुरक्षा र गुणस्तर सुधार गर्नुपर्नेमा अञ्जन श्रेष्ठको जोड
- हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
- सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक रहेको हर्कराज राईको आरोप
- नेप्से सामान्य बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
- प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको एमालेको आरोप
- हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्ड खुसी
- प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको आग्रह
- अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनको नजरले हेर्नुपर्छः अध्यक्ष अग्रवाल
- दूध खोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया