नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार ०३:२६
९ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा झरेको छ। आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ। यसदिन फाइनान्स समूह सर्वाधिक १.२८ प्रतिशतले घट्दा हाइड्रोपावर समूह १.६३ प्रतिशतले ओरालो लागेको छ।

मंगलबार २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि समग्र बजार परिसूचक पनि दोहोरो अंकले घटेको हो।

Related
Recent News
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
- नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त
- डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
- साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै दर्शनका लागि पुगे श्रद्धालु
- सोमबार देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी
- आवश्यकताभन्दा बढी ग्यास नथुपार्न उपभोक्तालाई आग्रह
- सिंहदरबारको नाम फेर्न सांसद हरि ढकालको प्रस्ताव
- कांग्रेसले प्रदेशसभा प्रतिपक्षविहीन बनाउन नदिएको गगन थापाको दाबी
- जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्री आवास ४० करोडमा पुनर्निर्माण हुँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया