• १६ असोज २०८३, शुक्रबार
  • ११ः२० बिहान

सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ११:०६

२५ साउन २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।

National Life

महासंघका अनुसार आज १० ग्राम सुन २ लाख ५८ हजार ४९० रुपैयाँ मा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ। यससँगै आज बहुमूल्य धातुको बजारमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने उकालो लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया