फेरि महँगियो सुन, तोलामै ४,२०० रुपैयाँ बढ्यो
प्रकाशित मिति
२०८३ श्रावण २० गते, बुधबार ११:३३
२० साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

Related
Recent News
- यस्तो छ आजको मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय
- दुई महिनामै ९७ परिवारलाई जग्गाधनी पुर्जा
- कान्छी सहसचिव आरती न्यौपानेलाई दुई महिनामै राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारी
- सरकारको स्वेच्छाचारिता बढे एमाले सडकमा आउँछ: महासचिव शंकर पोखरेल
- बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आजै तीनमहिने निक्षेप संकलनको बोलकबोल
- नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट
- विरोधपछि सरकार पछि हट्यो, भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्ने
- विदेशी मानवअधिकार संस्थाको विज्ञप्तिमाथि संसदीय समिति गम्भीर, न्यायपालिकामा हस्तक्षेप स्वीकार्य छैन
- फेरि महँगियो सुन, तोलामै ४,२०० रुपैयाँ बढ्यो
- एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने




प्रतिकृया