नेप्से हरियो, तर अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
प्रकाशित मिति
२०८३ श्रावण २२ गते, शुक्रबार ०३:१८
२२ साउन २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०५ अंकले बढेर २ हजार ६५०.०९ बिन्दुमा पुगेको छ। यस दिन ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा नेप्से परिसूचक सामान्य अंकले बढे पनि अधिकांश उपसूचक र कम्पनीको शेयर मूल्य भने ओरालो लागेको छ। १३ मध्ये ९ उपसूचक घटेका छन् भने ४ उपसूचकमा मात्रै सामान्य वृद्धि देखिएको छ। सबैभन्दा बढी गिरावट फाइनान्स समूहको उपसूचकमा देखिएको हो।
यसदिन ८६ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। समग्रमा परिसूचक हरियो रहे पनि बजारमा बिक्री दबाब कायम रहँदा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ।
Recent News
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
- बागमतीमा ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको तयारी
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया