• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्मा दिए राजीनामा  स्वीकृत

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ११:१५

५ जेठ २०८३ काठमाडौं- नेपाल बैंक लिमिटेड का अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ ।

यसैगरी अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले पनि राजीनामा दिएकी छन्, जसलाई समितिले स्वीकृत गरेको बैंकले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया