• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ११:००

५ जेठ २०८३ काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

Kamana Sewa

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया