अटिजम भएका बालबालिकालाई लक्षित गर्दै देशभर आवासीय विद्यालय
प्रकाशित मिति
२०८२ चैत्र २० गते, शुक्रबार ०९:३७
२० चैत,२०८२ काठमाडौं – सरकारले अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार उक्त योजना कार्यान्वयनका लागि प्रत्येक प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको छ। उनले समितिहरू मार्फत विद्यालय स्थापना प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिए।
मन्त्री पोखरेलले कार्यक्रमलाई सफल बनाउन अन्तर मन्त्रालयबीच समन्वय बढाइएको र आवश्यक प्राविधिक समिति समेत गठन गरिएको बताए। उनका अनुसार कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइएको छ र छिट्टै ठोस उपलब्धि देखिने अपेक्षा गरिएको छ।

सरकारको यस निर्णयलाई अटिजम भएका बालबालिकाको शिक्षामा सुधार ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related
Recent News
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया