प्राविधिक गडबडीले ट्रम्पको विमान बीचमै अवतरण
प्रकाशित मिति
२०८२ माघ ७ गते, बुधबार ११:३०
७ माघ,२०८२ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार विमान प्राविधिक गडबडीका कारण उडान भरेको केही समयमै हवाई अड्डामा फर्कन बाध्य भएको छ। ट्रम्प विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सहभागी हुन स्विट्जरल्याण्डको डाभोस जाने क्रममा विमानमा प्राविधिक समस्या देखिएको बताइएको छ। ह्वाइट हाउसका अनुसार स्विट्जरल्याण्डका लागि उडान भरेको एअर फोर्स वन केही समयपछि वाशिंगटनस्थित हवाई अड्डामा फर्किएको हो।
ह्वाइट हाउसले विमानमा देखिएको सानो विद्युतीय समस्याका कारण सुरक्षालाई ध्यानमा राख्दै विमान फर्काइएको पुष्टि गरेको छ। घटनामा कुनै पनि किसिमको जोखिम नरहेको र सबै यात्रु सुरक्षित रहेको जनाइएको छ।

राष्ट्रपति ट्रम्प र उनको टोली अब अर्को विमानमार्फत डाभोस प्रस्थान गर्ने र विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुने योजना यथावत् रहेको ह्वाइट हाउसले जनाएको छ।

Related
Recent News
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया