• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

अमेरिकाद्वारा भेनेजुयलामाथि भिषण सैन्य हमला

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०९:५९

२० पुस,२०८२ काठमाडौं — अमेरिकाले भेनेजुयलाका केही सैन्य क्षेत्र र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा र न्यायका लागि कारबाही गरिएको बताएका छन् ।

तर, भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएको भन्ने खबरको आधिकारिक पुष्टि भइसकेको छैन ।

Kamana Sewa

उक्त घटनापछि भेनेजुयलामा अन्योलपूर्ण अवस्था सिर्जना भएको बताइएको छ । अमेरिकी कदमको विरोधमा मेक्सिकोमा प्रदर्शन भएको समाचार आएको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया