बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
प्रकाशित मिति
२०८० जेष्ठ २५ गते, बिहीबार ०४:१६
२५ जेठ २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्।
उनको सचिवालयका सदस्यका अनुसार बालेन भारत भ्रमणबाट फर्केपछि उक्त नक्सा सार्वजनिक गर्ने योजनामा थिए।
भारतले नयाँ संसद भवनमा नेपाली भूमीसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको विषय चर्चामा भइरहेको समय बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

Related
Recent News
- गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने
- बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
- बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
- आजको मौसम : यी प्रदेशमा वर्षा, चट्याङ र भारी वर्षाको सम्भावना
- प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया