• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

दाेलखामा माओवादीका कार्की निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार १०:२५

१९ मंसिर २०७९, काठमाडौँ: दाेलखामा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८९ मत पाए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् ।

Kamana Sewa

दाेलखाकाे नतिजा आएसँगै प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम आएको छ ।

Classic Tech Desktop

प्रतिकृया