• ११ असोज २०८३, आइतबार
  • ११ः४५ बिहान

चितवन ३ (२)मा माओवादी केन्द्रका ढकाल विजयी

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:३०

१० मंसिर २०७९, काठमाडौँ : चितवन ३ को प्रदेशसभा (२) मा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रीना गुरूङलाई पराजित गरेका हुन् ।

National Life

ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरूङको १४ हजार ६१५ मत आयो । त्यसैगरी एमाले उम्मेदवार सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरिन् ।

प्रतिकृया