कमेडियन राजु श्रीवास्तवको निधन
प्रकाशित मिति
२०७९ आश्विन ५ गते, बुधबार ११:२१
५ असोज २०७९, काठमाडौंः चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। दिल्लीस्थित एम्स अस्पतालमा उनको ५८ वर्षको उमेरमा निधन भएको हो। श्रीवास्तवलाई १० अगस्टमा हृदयघात भएको थियो। त्यसयता उनी एम्स अस्पतालमा उपचाररत थिए। लामो समय भेन्टिलेटरमा रहेपछि बुधबार उनले अन्तिम सास फेरेका हुन्।
श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए। राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए। उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’ जस्ता चलचित्रमा पनि सानो भूमिकामा देखिएका थिए।

Related
Recent News
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
- नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी
- रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
- रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- सरकार पूर्वाग्रहको पोको भएको ओलीको आरोप, सम्पत्ति छानबिन आयोग अस्वीकार गर्ने चेतावनी
- महानगर यातायातले थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्यायो
- नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया