सामुदायीक कुकुरको ब्यबस्थापन किन ?
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ०२:५६
डा. केदार कार्की
मानव कल्यााणका लागीः
बिश्वमा ९९५ रेबीज रोगका कारण जनसुमदायमा हुने मृत्युको संबाहक कुकुर मानीन्छ । प्रतिबर्ष विश्बमा ५५,००० कोे मृत्यु रेबीज रोगका कारण गरीव जनसुमदायमा हुने गर्दछ स् धेरैजसो बालबालीका यस्कोे जोखीममा पर्दछन । कुकुरको टोकाइ – जनस्वास्थ्थ्यका लागी अर्को चुनौती । छाडा कुकुरहरुका कारण द्राफीक दुर्घटना,अस्तव्यसतता, घ्वनीप्रदुषण, फोहर, घरका सामान नष्ट गर्ने,पाल्तु,बन्यजन्तु,नष्ट गर्ने कारक मानीन्छन।

पशु कल्याणका लागीः

छाडा लाबरीस कुकुरहरु निम्न कारणबाट पिडीत,हुन्छन । कुपोषण तथा पिउने पानीको अभाब। छाला जन्य रोग लुतो र खुल्ला घाउ लाबारीस ७५५ छाउरा, छाउरी, मृत्युदर दुःख लाग्दा रोगले ग्रसीत हुनेः रेबीज, पारभो,टयुमर चोटपटक, द्राफीक दुर्घटनामा मृत्यु त्रास, झम्पटिने, प्रत्सिीपर्धा छाडा कुकुरहरु जनसंख्या नियंत्रणका क्रममा पिडीत हुन पुग्दछन ।
अमानवीय तरीकाले मार्ने बिष खुवाएर मार्ने, गोली हानी मार्ने, ग्यास च्यामबरमा मार्ने,बिद्वुत करेन्ट लगाएर मार्ने,पानीमा चोपलेर मार्ने । अमानवीय तरीकाले नियत्रण गर्ने, घिसारने,पारबाहन,गर्ने सुरक्षीत ओतको अभाव – भीडभाड,तनाब ग्रस्त, रोगका संक्रमण ।
गल्लीका कुकुर मारेर,समस्या,समाधान होला त?
कुकुर,सडक,गल्लीमा आउने श्रोत समाधान, हुदैन बरुः नयां,कुकुरका बथानले,रोग सार्ने डर खोप लगाएका नलगाएका छुटयाउन कठिन। जनसमुदायमा रोगको बढी खत्रा कुकुर,धनी तथा समुदाय आक्रोशित हुन सक्ने
मानव तथा पशु कल्याणका लागीः
प्राथमीक्ता मानब कल्याणकै भए पनि तर यो पशुको जीवनको मुल्यमा गरीनु हुन्न।स्थीर,सुरक्षीत कुकुरकोसंख्या,समुदायमा हुनु रेबीज बिरुद्घको प्रतिरक्षा पनी। कुल कुकुरको संख्याको ७०५ लाइ रेबीज बिरुद्घ खोप दीने हो भने जनसमुदायमा रेबीज रोग न्युन गर्न सकिन्छ। कुकुरको जनसंख्या ब्यबस्थापन प्रभाबकारी एबं मानबीय रुपमा गरीनु पर्छ।

लक्ष्यस् मानवीय ब्यवहार
कानुनी ब्यबस्था – आफनो कुकुर प्रती स्वामीत्व बोध (कुकुर दर्ता गर्नु पर्ने। शिक्षा,सचेतना) कुकुरको हेरचाह,छाडा,छाडने प्रबृती रोक्ने,कुकुरको टोकाइ अनी,रेबीजबाट,बच्न। कुकुरको स्याहारमा सामुदयीक सहभागीता तीनको समस्या अनी जिम्मबारी तोक्नुस। जीम्मेबार कुकुरधनी बन्न सहजीकरण गर्ने। (न्युन मुल्यरनिशुल्क बन्घ्याकरण तथा खोप सेबा दिने)।
निस्कर्ष:
कुकुरहरु हामा्रे सामाजीक जीबनका अभीन्न सहयात्री हुन । मानव तथा पशु कल्याणका लागी कुकुरहरुको जनसंख्या व्यबस्थीत गरीनु पर्छ। सामुदायीक कुकुकुरहरुको जनसंख्या व्यबस्थीत गर्दा यीनको श्रोतको पहिचान एकिन गरीनु पर्छ। स्थानीय परिस्थीती सुहांउदो कार्ययोजना हुनुपर्छ। जसबाट कुकुरलाइ त्रसीत न गरी रेबीजको त्रासबाट बच्न सकिन्छ। आफनो कुकुर प्रती स्वामीत्व बोध (कुकुर दर्ता गर्नु पर्ने। शिक्षा,सचेतनाण कुकुरको हेरचाह,छाडा,छाडने प्रबृती रोक्ने,कुकुरको टोकाइ अनी,रेबीजबाट,बच्न। ।




प्रतिकृया