त्रिविका बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर गर्न परीक्षा नियन्त्रकको आग्रह
प्रकाशित मिति
२०७८ श्रावण २३ गते, शनिबार ०५:५४
२३ साउन, २०७८ काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका अहिले जारी रहेका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न आग्रह गरेका छन्। परीक्षा नियन्त्रक जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र अब मानविकी तथा सामाजिक शास्त्र संकायको परीक्षामात्र बाँकी रहेकाले स्वास्थ्य मापदण्ड अपनाई परीक्षा सम्पन्न गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन ३१ गतेदेखि निर्धारित परीक्षा शनिबार स्थगन गरेको छ भने त्रिविअन्तर्गतका परीक्षाहरु भने जारी रहेका छन्।

Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया