• १२ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०२:३२

काठमाडौँ : एएफसी यु-२३ एसियन कप छनोटको समूह बीमा परेको नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने भएको छ । छनोट खेल्ने ४२ टोली ११ समूहमा विभाजित भएका छन् ।

National Life

एएफसी यु-२३ का लागि उज्वेकिस्तान आयोजकको रूपमा छनोट भइसकेको छ भने १५ टोलीका लागि खाली छ । छनोट चरणबाट ११ समूहका विजेता र चार उत्कृष्ट नतिजा निकाल्ने उपविजेताले प्रतियोगितामा स्थान बनाउने छन् । छनोट अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

प्रतिकृया