• १२ असोज २०८३, सोमबार
  • २ः५९ दिउँसो

आजको मौसम दिनभर कहाँ कस्तो रहला

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ०५:४६

काठमाडौँ : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

यसबाहेक अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन्।पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।


शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया