• २१ जेठ २०८३, बिहीबार
  • १२:०८ बेलुका

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अध्यादेश सिफारिस गर्ने तयारी

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार १०:३०

काठमाडौँ :  आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकले अध्यादेशबाट बजेट ल्याउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ ।


राष्ट्रपतिले उक्त अध्यादेश प्रमाणीकरण गरेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सरकारको तयारी छ ।प्रतिनिधिसभा विघटन गरिएकाले यस वर्ष अध्यादेशबाट बजेट ल्याउन लागिएको हो ।

Kamana Sewa

प्रतिकृया