दोहोरो अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार
प्रकाशित मिति
२०७८ बैशाख २३ गते, बिहीबार ०३:४५
काठमाडौं : आज नेप्से परिसूचक १२.४ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर २६३७.१३ विन्दुमा रोकिएको छ । आज १ करोड ५९ लाख ८० हजार ८१५ कित्ताको किनबेचमा ६ अर्व ८१ करोड ९१ हजार ४५३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ४६ करोड रूपैयाँ बराबरको कारोबार भयो । यस्तै एनसीसी बैंकको ४२ लाख बराबरको कारोबार भएको छ ।

खानी खोला हाइड्रोपावर, जनउत्थान सामूहिक लघुवित्त, महिला लघुवित्त, समता लघुवित्तलगायत चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी आज बैंकिङ, लगानी र फाइनान्सबाहेक सबै उप समूह घटेका छन् ।

Related
Recent News
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
- कीर्तिपुरमा जलेको गाडीभित्र पुरुषको शव फेला
- प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- भूमिहीन र सुकुमबासीलाई अन्तिम मौका: जग्गाका लागि ३५ दिनभित्र निवेदन दिन सरकारको आह्वान
- सुनको मूल्य फेरि उकालो
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया