दाङमा एकै घरका दिदीबहिनीको उपचार अभावमा मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०४:२२
दाङ : दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ निवासी प्रेम बुढाका १३ वर्षीया छोरी बिनिता र ११ वर्षीया छोरी रीता बुढाको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।
पखाला लागेपछि दुई दिदीबहिनीलाई उपचारका लागि खांग्राको सामुदायिक स्वास्थ्य इकाइ पुर्याइएको थियो। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत खांग्रा नाका पर्छ।
उपचारका लागि भारतीय अस्पताल लैजान खोजिए पनि सीमानाका सिल गरिएको थियो। लमही ल्याउन भौगोलिक विकटता रहेकाले उनीहरुको उपचार अभावमा मृत्यु भएको हो। दुवै जनाको शव पोस्टमार्टमका लागि लमही ल्याउन लागिएको प्रहरीले जनाएको छ।
Related
Recent News
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
- सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो
- काठमाडौंमा ग्यासको अभाव हुँदैन, अनावश्यक सञ्चय नगर्नुस्: एलपी ग्यास उद्योग संघ
- कालिञ्चोक दर्शनले ८.५% बोनस र १००% हकप्रद शेयर ल्याउने
- साउनमा जीवन बीमा कम्पनीको व्यवसाय ३२.५५ प्रतिशतले बढ्यो
- रसुवा–भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि विकास साझेदारसँग छलफल
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया