भारतीयलाई नेपाल आउन ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य, पूर्वी नाकामा कडाइँ
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०४:१८
झापा : पूर्वी तराईको जिल्ला झापाको स्थानीय प्रशासनले नाकामा कडाइँ गर्न थालेको छ। दुई दिनदेखि सीमा नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले झापाका सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको हो। बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती क्षेत्रमा आवतजावतमा शनिबारदेखि थप कडाई गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। नेपाल आउने भारतीयहरूलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै नेपाल प्रवेश गर्न दिइएको छ।
Related
Recent News
- काठमाडौंमा ग्यासको अभाव हुँदैन, अनावश्यक सञ्चय नगर्नुस्: एलपी ग्यास उद्योग संघ
- कालिञ्चोक दर्शनले ८.५% बोनस र १००% हकप्रद शेयर ल्याउने
- साउनमा जीवन बीमा कम्पनीको व्यवसाय ३२.५५ प्रतिशतले बढ्यो
- रसुवा–भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि विकास साझेदारसँग छलफल
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
- सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया