दबाबमा शेयर बजार, नेप्से १९ अंकले घट्यो
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०३:१३
८ भदौ २०८३ काठमाडौं – शेयर बजारमा बिक्री दबाब बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा झरेको छ।
आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। १३ वटै उपसूचक घट्दा हाइड्रोपावर समूह सर्वाधिक १.१९ प्रतिशतले ओरालो लागेको छ।

बजारमा नीतिगत अन्योल, लगानीकर्ताको घट्दो मनोबल तथा लगानीको स्रोतसम्बन्धी अनुसन्धानका विषयले समेत दबाब बढाएको देखिएको छ।

Related
Recent News
- दबाबमा शेयर बजार, नेप्से १९ अंकले घट्यो
- सरकारले २७ सहसचिवको सरुवा, अख्तियारदेखि प्रदेशसम्म जिम्मेवारी हेरफेर(सूचीसहित)
- सुदूरपश्चिमका सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै एमाले प्रमुख सचेतक महर
- गरिमाका आमाबुबाको भिडियो र आरोपितको बयान सार्वजनिक गरेको भन्दै रास्वपा महामन्त्रीको आपत्ति
- जय नेपाल पार्टीले गठन गर्यो पाँच सदस्यीय वार्ता समिति
- मायादेवीमा १२ करोड लगानीमा भारद्वाज तेल उद्योग सञ्चालन
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया