• २ भदौ २०८३, बुधबार
  • ५:२९ बेलुका

सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार १०:५३

३ भदौ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १६० रुपैयाँले घटेर आज ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया