• १० भदौ २०८३, बिहीबार
  • ११:३७ बेलुका

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध, बैठक सुरु हुनासाथ सांसदहरूको विरोध

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ११:३०

२४ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संघीय संसद भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।

Kamana Sewa

विरोधका बीच सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारलाई आफ्नो धारणा राख्न समय दिएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ।

Classic Tech Desktop

प्रतिकृया