बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०५:५५
११ भदौ २०८३ काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।शवबाट कानको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूको पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related
Recent News
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
- बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया